के तपाई घरमै बसेर Online Business गर्न चाहनुहुन्छ? धरैजसोलाईत थाहा नै छ होला fiverr को बारेमा यदि थाहा छैन भने यो लेख पढेपछि थाहा पाउनुहुनेछ | Fiverr यौटा world को सबैभन्दा ठुलो अनलाइन् बजार हो जहाँ सेवाहरुको बिक्रि हुन्छ | यहाँ सबै प्रकारका सेवाहरुको प्राथमिक मूल्य $ $ 5 हुन्छ | यो भन्दा माथि पनि तपाई आफ्नो सेवाको बिक्रि मूल्य सोइच्छाले राखन सक्नुहुन्छ | यहाँ प्रत्येक दिन लाखौ मानिसहरु आफ्नो सर्भिस बेच्ने र किन्ने गर्छन | यदि तपाइँमा पनि कूनै कुराको ग्यान वा सिप छ भने आफ्नो सीपलाई यहाँ बेच्न सक्नुहुन्छ | यहाँ तपाई निम्न प्रकारका कामहरू गर्न सक्नुहुन्छ:- Graphic $ Design · Logo Design · Business Cards & Stationery · Illustration · Cartoons & Caricatures · Flyers & Brochures · Book & Album Covers · Packaging Design · ...
Posts
Showing posts from March, 2018